गल्तीहरू हजारौ गरे तर आज आफ्नो सम्पूर्ण गल्तीहरूको माफि माग्न चाहन्छु म,
तिम्रो प्रेमीको रुपमा नभाएता पनि सधैभरी तिम्रो एक असल मित्रको रूपमा रहन चाहन्छु म।

रुकेका मेरा जिन्दगीका सम्पूर्ण पहिलाहरु पुनः एक पल्ट अगाडी बढाउन चाहन्छु ,
बितेका सम्पूर्ण अाथितका पलहरुलाई भुलेर एक नयाँ जीवन बाँच्न चाहन्छु म।

अन्धकार हटाई उज्यालो तर्फ आफ्नो जीवनलाई डोर्याउ चाहन्छु ,
पिडाहरु थुप्रै भोगे मैले अब एकपल खुसीमा भुलेर आफ्नो जीवन बाँच्न चाहन्छु म।

एक्लै यो समाजसँग लड्दालडदै धेरै थकी सके अब तिम्रो साथ माग्न चाहन्छु ,
सम्भव भए फर्की आउ फेरी तिमीसँग पुनः नयाँ जीवनको सुरुवात गर्न चाहन्छु म।।।।।।।

© PRAVESH 2019

गल्ती

No comments:

Post a Comment