Are you a memory of love ?
Are you my midnight fantasy ?
Are you my imaginary lover ?
I guess the choice left up to me
I haven’t seen you in forever
I can still feel your breath upon my skin
Baby I get so lost sometimes
Pleasure or heartache, were do I begin
Are you a Savannah sunrise ?
Are you my Georgia-bama sunset ?
Are you my moon who was never rose up ?
But you’re never something I regret
Here lately I feel so alone
I wish we could meet somewhere somehow
We could talk just for a while
All we got is yesterday and now
Are you the answer to my prayers ?
Are you all my hopes and dreams ?
Are you my life I can’t live without ?
You’re my waterfall at the end of life’s stream
I can’t say if we will find tomorrow
But I keep your spirit within mine
I love you with all my desire
We’re just divided by space and time
© PRAVESH 2019
Are You
परिचय कुनै छैन मेरो
तर
समाजबाट पाएको एक
उपनाम मात्र छ
"पागल",
म कुनै मानसिक
रोगी हैन
न त म कुनै मायामा
घाइते भाएको प्रेमी नै हू
तर पनि
समाजले मलाई उपनाम
दिएको छ "पागल"।
मेरो कुरा सुन्ने त धेरै हुनछन
तर
सबैजना मात्र क्षणभरको
एकछिन सुनेर आंशुका दुई
थोपा झारेर
फेरी भनि हिड़छन आफनो
बाटो " कठै बरा कस्तो
बिजोग लाग्दो रैछ त्यो पागल ।"
मनमा मेरो पनि थियो देशभक्ति
र देशप्रेमको भावना,
मैले पनि उठाएको थिए
राष्ट्रनिर्माणको नारा,
तर
मेरो प्रेम र प्रयास लाई
दबाउने थुप्रै प्रयत्न गरियो
तर
मैले हार नमान्दा मलाई
उपनाम पुरस्कृत
गरियो " पागल"।
यति देशप्रेमको भाव राख्नु नरम्रो हो,
यति राष्ट्र निर्माण गर्नु उचित हैन
र
राष्ट्रको सेवामा तल्लिन हुनु
यति राम्रो हैन भने,
हो मलाई मेरो यस
प्रदान गरिएको उपनाम सुइकृत छ,
हो म पागल नै हो,
देशलाई प्रेम गर्ने पागल ,
देशलाई विकास भएको हेर्न खोज्ने पागल,
हो म पागल नै हो
र
मलाई दिइएको यस उपनाममा
कुनै गुनासो नै छैन
किनकी एक सच्चा राष्ट्र प्रेमीले
पाउने एक उचित नाम नै हो "पागल"।
तर
समाजबाट पाएको एक
उपनाम मात्र छ
"पागल",
म कुनै मानसिक
रोगी हैन
न त म कुनै मायामा
घाइते भाएको प्रेमी नै हू
तर पनि
समाजले मलाई उपनाम
दिएको छ "पागल"।
मेरो कुरा सुन्ने त धेरै हुनछन
तर
सबैजना मात्र क्षणभरको
एकछिन सुनेर आंशुका दुई
थोपा झारेर
फेरी भनि हिड़छन आफनो
बाटो " कठै बरा कस्तो
बिजोग लाग्दो रैछ त्यो पागल ।"
मनमा मेरो पनि थियो देशभक्ति
र देशप्रेमको भावना,
मैले पनि उठाएको थिए
राष्ट्रनिर्माणको नारा,
तर
मेरो प्रेम र प्रयास लाई
दबाउने थुप्रै प्रयत्न गरियो
तर
मैले हार नमान्दा मलाई
उपनाम पुरस्कृत
गरियो " पागल"।
यति देशप्रेमको भाव राख्नु नरम्रो हो,
यति राष्ट्र निर्माण गर्नु उचित हैन
र
राष्ट्रको सेवामा तल्लिन हुनु
यति राम्रो हैन भने,
हो मलाई मेरो यस
प्रदान गरिएको उपनाम सुइकृत छ,
हो म पागल नै हो,
देशलाई प्रेम गर्ने पागल ,
देशलाई विकास भएको हेर्न खोज्ने पागल,
हो म पागल नै हो
र
मलाई दिइएको यस उपनाममा
कुनै गुनासो नै छैन
किनकी एक सच्चा राष्ट्र प्रेमीले
पाउने एक उचित नाम नै हो "पागल"।
© PRAVESH 2019
पागल
गल्तीहरू हजारौ गरे
तर आज आफ्नो सम्पूर्ण गल्तीहरूको माफि माग्न चाहन्छु म,
तिम्रो प्रेमीको
रुपमा नभाएता पनि सधैभरी तिम्रो एक असल मित्रको रूपमा रहन चाहन्छु म।
रुकेका मेरा जिन्दगीका सम्पूर्ण पहिलाहरु पुनः एक पल्ट अगाडी बढाउन चाहन्छु म,
बितेका सम्पूर्ण अाथितका पलहरुलाई भुलेर एक नयाँ जीवन बाँच्न चाहन्छु म।
अन्धकार हटाई उज्यालो तर्फ आफ्नो जीवनलाई डोर्याउन चाहन्छु म,
पिडाहरु त थुप्रै भोगे मैले अब एकपल खुसीमा भुलेर आफ्नो जीवन बाँच्न चाहन्छु म।
एक्लै यो समाजसँग लड्दालडदै धेरै थकी सके अब तिम्रो साथ माग्न चाहन्छु म,
सम्भव भए फर्की आउ फेरी तिमीसँग पुनः नयाँ जीवनको सुरुवात गर्न चाहन्छु म।।।।।।।
© PRAVESH 2019
गल्ती
तिमीसँग रहदा खुशी मात्र पाए मैले कहिलै पनि दु:खको अनुभुती भएन ।
किन होला अचेल दु:खको बास मेरो जीवनमा मात्रै हुने ,
एक अलग हाँसो लिएर बचेँको दुनियाँमा किन होला म एक्लै रुन पुग्ने ।
साथीहरु त थुप्रो बनाए तर तिमी जस्तो असल व्यक्ती बनाउन सकिन ,
आफ्नो मनको भावना सुनाउन ईछ्या हुँदाहुँदा पनि मन्छेकै अभावले गर्दा सकिन ,
के मेरो यस मुहारको हासोले तिमीलाई नै होल त पर्खीएको,
तिमी मेरो नजिक आझभोली आउँदा के हाम्रो समन्ध उही पुरानो अवस्थामा फर्किएको ।।।।।।

© PRAVESH 2019
फर्किएको (गजल)
JANAI PURNIMA
Suggestion :-Trek to Holy Gosainkunda this Janai Purnima to observe unique & ancient Shaman customs.
![]() |
Items used in Janai Purnima. |
JANAI PURNIMA
15TH AUGUST 2019
![]() |
Thread used for JANAI PURNIMA. |
Janai Purnima is a Hindu festival celebrated all over the country, with family get togethers and feasts of Kwati or sprout lentils. This day is also a harbinger of rejuvenation with Hindu men renewing their Janai and people flocking to Shiva temples in different parts of the country. It is a big day to observe the Shaman culture.
![]() |
A Hindu priest tying thread in hand of a baby. |
![]() |
A Hindu priest tying sacred thread during Janai Purnima. |
On this day Shamans of the valley and around Nepal gather to perform their ancient rites in places like the Kumbeshwar in Patan, Gosaikunda in Langtang and Charikot in Dolakha. International counterparts trained by Nepali Shamans also make it a point to visit their sacred sites on this occasion.
Explore The Nepal:Janai Purnima
NAG PANCHAMI
Prayers & offerings are made to the Nagas on this day for their help in bringing rain to the valley.
NAG PANCHAMI
5TH AUGUST 2019
Nepali people worship snake gods, also called the Nagas during Nag Panchami. In the ancient time Nagas halted rain from pouring over Nepal. The king of that time also happened to be a Tantric and so he used his power to make Nagas let go of rain. The king succeeded in doing so but he also honored the majestic power of Nagas by turning the day of victory into a festive occasion of Nag Panchami. On Nag Panchami, devotees put a picture of Naga high above their doorway and perform puja with necessary puja items. Offerings in the form of food are left in the yards and paddies for snakes.
© Pravesh 2019
Source:welcomenepal
Explore The Nepal:Nag Panchami
Subscribe to:
Posts (Atom)