एक्लै बाटोमा बहुला झैं हिँड्ने मलाई सभ्भेझैं हिँड्न सिकायौं,
स्वार्थीपूर्ण यस समझमा आफ्नो खुसीका साथ बाँच्न सिकायौं।
गालती थुप्रै गरेता पनि माफी कसरी माग्ने नजान्ने मान्छेलाई सव्ये बनाई बाँच्न सिकायौं,
खुसी त दियौं थुप्रै तर पीडा हरु को साथले अझ बाँच्न पनि सिकायौं।
गल्ती त मानिस बाट नै त हुने हो भन्ने तिमीले अझ चोट पुराई टाढा हुन सिक्यौं,
सधैं मुहार मा हाँसो हेर्न चाहनेले अझ त्यही मुहार मा पिडादिलाएर टाढा हुन सिकायौं।
©प्रवेश २०१९
Picture source:Google


No comments:
Post a Comment